कतारमा हुने फिफा क्लब विश्वकपको खेलतालिका सार्वजनिक

एजेन्सी । कोरोना महामारीका कारण स्थगित भएको फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म कतारमा हुने भएको छ । बिहीबार आयोजक फिफाले खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगिता कतारको अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम हुने भएको छ । उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा … Continue reading कतारमा हुने फिफा क्लब विश्वकपको खेलतालिका सार्वजनिक